सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
1 |
हातहतियार ईजाजत सम्बन्धी |
|||||||||||
|
नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन । निवेदकको निरोगिता प्रमाण पत्र । प्रहरी प्रतिवेदन । |
|||||||||||
2 |
विपद व्यवस्थापन सम्बन्धी |
|||||||||||
|
निबेदन र स्थानीय तहको सिफारीस प्रहरी सर्जमिन मुचुल्का नागरिकता प्रमाण पत्र । घटनाको ३० दिन भित्र निवेदन दिनुपर्ने । आवश्यक देखिएमा थप कागजात समेत |
|||||||||||
3 |
बंशजको आधारमा नेपाली नागरिकता |
|||||||||||
|
क) निवेदक यसै जिल्लाको भए (विवाहित महिला वाहेक) सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार) बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता) जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत) ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र वुवा, आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत । उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ख) विवाहित महिला सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार) बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता) जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत) विवाह दर्ता प्रमाण-पत्र पति/ससुराको नागरिकताको प्रमाण पत्र पति/सासु/ससुरा/जेठाजु/देवर मध्ये कसैको सनाखत उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ग) अन्य जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा:- सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार) बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता) जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत) ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र, जग्गा धनी प्रमाण पुर्जा,घरको नक्सा पास प्रमाण पत्र, बसाई सरेर आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरि सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ वावु/आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत । जग्गाधनी लालपूर्जा, पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण |
|||||||||||
4 |
कर्मचारी परिवारको नाताले |
|||||||||||
|
कर्मचारी वहाल रहेको कार्यालयको सिफारिश अनुसूची १- वंशज र अनुसूची ७- वैवाहिक अंगीकृतको सिफारिस फाराम कार्यरत कार्यालय रहेको स्थानीय तहबाट फोटो प्रमाणित सहितको फारामको निवेदन फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार) बाबु/आमाको ना.प्र.प. अटो साइजको फोटो ४ प्रति (वंशज), ५ प्रति (वैवाहिक अंगीकृतका लागी) जन्ममिति खुल्ने जन्मदर्ता प्रमाण पत्र वा नाबालक परिचय पत्र । (शैक्षिक प्रमाण पत्र हुनेले सो समेत) विवाहित महिला भए विवाह दर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र । अन्यत्रबाट नागरिकता नलिएको प्रमाण |
|||||||||||
5 |
वैवाहिक अङ्गिकृत नागरिकता (महिलाका लागि) |
|||||||||||
|
सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची फाराम नं. ७ पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि । विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि । विदेशी नागरिकता प्रमाणपत्र त्यागेको वा त्याग गर्न कारवाहीको चलाएको निश्सा । पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत । फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा । |
|||||||||||
6 |
वंशज, वैवाहिक अङ्गिकृत नेपाली नागरिकताको प्रतिलिपि |
|||||||||||
|
ना.प्र.प.नं. एवं जारी मिति खुलेको रित पूर्वकको निवेदन । ना.प्र.प.को सक्कल/छाँयाप्रति बसाई सराई गरि आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ । नागरिकता प्रमाण पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ । फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) |
|||||||||||
7 |
नागरिकतामा पतिको नाम समावेश गर्दा |
|||||||||||
|
तोकिएको ढाँचाको स्थानीय तहबाट प्रतिलिपि निवेदन फाराम सक्कल नेपाली नागरिकता प्रमाण पत्र पतिको ना.प्र.प. प्रतिलिपि विवाह दर्ता प्रमाण पत्र पतिको सनाखत, पति नभए एकाघरका नातेदारको सनाखत |
|||||||||||
8 |
नाबालक परिचय पत्र तथा प्रतिलिपि |
|||||||||||
|
वुवा र आमाको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना दार्चुला जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ । सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको सिफारिश । तोकिएको ढाँचा अनुसारको रिचपूर्वकको निवेदन नाबालकको जन्मदर्ता प्रमाण पत्र । वुवा, आमाको नागरिकताको प्रमाण पत्र । बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो समेत । बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो । विदेशमा जन्म भएको भए सो मुलुकबाट जारी भएको जन्म प्रमाण पत्र कर्मचारी परिवार वा बसाई सराई गरि आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु । नावालक परिचय-पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नावालक परिचयपत्रको प्रतिलिपि दिइनेछ । दरखास्त दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ । |
|||||||||||
9 |
हातहतियार नामसारी सम्बन्धी |
|||||||||||
|
नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन । ईजाजतपत्र दुई पक्ष बीचको नामसारी सम्बन्धी कागजात । नामसारी गरि लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन । मरुवा सरुवाको हकमा ईजाजत-पत्रवालासँगको नाताप्रमाणित, अंसियार भए स्थानीय तहको रहोवरमा गरीएको सवै अंसियारको मञ्जुरीनामा समेत |
|||||||||||
10 |
हातहतियार नविकरण सम्बन्धी |
|||||||||||
|
निर्धारित ढाँचाको निवेदन । सक्कल ईजाजत पत्र |
|||||||||||
11 |
हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी |
|||||||||||
|
सम्वन्धित स्थानीय तहको फोटो प्रमाणित सहितको सिफारिश ना.प्र. प्रमाण पत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन |
|||||||||||
12 |
संघ संस्था दर्ता |
|||||||||||
|
रित पूर्वक निवेदन सम्बन्धित स्थानीय तहको सिफारिस पत्र आमभेला वैठकको निर्णय संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता अनुसार क्षेत्रीय प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायको प्रतिक्रिया ४ प्रति विधान प्रबन्ध समितिको निर्णय र पदाधिकारीहरुको नेपाली नागरकिताको प्रमाण पत्रको प्रतिलिपि उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ |
|||||||||||
13 |
संघ संस्था नविकरण |
|||||||||||
|
तोकिएको निवेदन फाराम कार्यसमितिको निर्णयको प्रतिलिपि लेखा परीक्षण प्रतिवेदन वार्षिक प्रगति विवरण लेखा परीक्षकको ईजाजत पत्र, नविकरण पत्र समेत कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि कार्यक्षेत्र संग सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिस पत्र संस्था दर्ता प्रमाण पत्र संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र बालगृह संचालन गरेका संघसंस्थाको हकमा जिल्ला बालकल्याण समितिको सिफारिस पत्र |
|||||||||||
14 |
संघ संस्थाको विधान संशोधन |
|||||||||||
|
तोकिएको फाराममा साविकमा भएको स्विकृति विधानमा थपघट गर्नुपर्ने कारण खुलाई साधारणसभाको निर्णयको प्रतिलिपि स्वीकृत सक्कल विधान तीन महले संशोधित विधानको २ प्रति प्रतिलिपि |
|||||||||||
15 |
जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी |
|||||||||||
|
रित पूर्वक निवेदन संस्थाको कार्यसमितिको निर्णय विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि स्थानीय तहको सिफारिस पत्र शाखा खोल्ने सम्बन्धित पदाधिकारीहरुको ना.प्र.प. प्रतिलिपि कर चुक्ता प्रमाण पत्र स्थायी लेखा. नं. को छायाँप्रति, समाज कल्याण परिषद आवद्धता प्र.प., आवश्यकता अनुसार प्रहरी प्रतिवेदन बुझ्ने । |
|||||||||||
16 |
पत्रपत्रिका दर्ता सम्बन्धी |
|||||||||||
|
रित पूर्वक निवेदन प्रकाशकको ४ प्रति फोटो र नागरिकता प्रतिलिपि प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर चुक्ताको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको वैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी. देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपि वा एस.एल.सी. उतिर्ण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाण पत्रको समेतका प्रमाणहरुको प्रतिलिपि सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिस छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत दिएको प्रमाणपत्रको प्रतिलिपि छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि |
|||||||||||
17 |
छापाखाना संचालन सम्बन्धी |
|||||||||||
|
रित पूर्वक निवेदन छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको नक्सा छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन |
|||||||||||
18 |
गुनासो सम्बन्धी |
|||||||||||
|
सम्बन्धित निवेदकको ना. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरि मनासिब व्यहोरा खुलेको निवेदन । | |||||||||||
19 |
शान्ति सुरक्षा को निवेदन सम्बन्धी |
|||||||||||
|
सम्बन्धित निवेदकको ना. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरि मनासिब व्यहोरा खुलेको निवेदन । | |||||||||||
20 |
अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी |
|||||||||||
|
सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरि कुन निकाय वा संस्थामा, कसले के-कस्ता अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात |
|||||||||||
21 |
साधारण (Normal) राहदानी |
|||||||||||
|
निवेदक ना.प्र.प. जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी भएको हकमा अनलाईन दरखास्त फाराम, नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र नं., नियानुसार राहदानी दस्तूर तिरेको भौचर रसिद, नाबालकको हकमा नाबालक परिचय पत्र र बाबु/आमा नागरिकता/विवाह प्र.प., अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा थप कागजातहरु बसाई सराई प्रमाणपत्र, सम्बन्धित जिल्लाबाट नागरिकता अभिलेख बुझिनेछ, दार्चुला जिल्लामा विवाह गरि आउनेको हकमा विवाह दर्ता प्रमाणपत्र, पतिको ना.प्र. पत्र, सम्बन्धित जिल्लाबाट ना. अभिलेख माग, कर्मचारी परिवारको हकमा सम्बन्धित निकायको सिफारिस पत्र, सम्बन्धित जिल्लाबाट ना. अभिलेख माग, |
|||||||||||
22 |
व्यहोरा प्रमाणित / फुटकर प्रमाणित |
|||||||||||
|
प्रमाणित गर्ने विषयको मनासिब व्यहोरा खुलेको निवेदन स्थानीय तहको सिफारिस माग भएको व्यहोरा प्रमाणित गर्नुपर्ने विषय हेरी आवश्यक देखिएमा थप कागजात पेश गर्नुपर्नेछ । |
|||||||||||
23 |
विपद् बाट भएको क्षतिको राहत सम्बन्धी |
|||||||||||
|
निबेदन र स्थानीय तहको सिफारीस प्रहरी सर्जमिन मुचुल्का नागरिकता प्रमाण पत्र । घटनाको ३० दिन भित्र निवेदन दिनुपर्ने । आवश्यक देखिएमा थप कागजात समेत |
|||||||||||
24 |
नामथर,जन्ममिति फरक परेको सिफारिस |
|||||||||||
|
निबेदन स्थानीय तहको सिफारीस नागरिकता प्रमाण पत्र नाम थर, जन्ममिति फरक परेको विषय पुष्टी गर्न आवश्यक कागजातहरु |
|||||||||||
25 |
आदिवासी/ जनजाति/ मधेशी /दलित प्रमाणित |
|||||||||||
|
निबेदन सम्बन्धित स्थानीय तहको सिफारीस नेपाली नागरिकता प्रमाण पत्रको छायाँप्रति सम्वन्धित कुनै संस्था भए सो को सिफारिश |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला
Powered By: ProActive Developers