व्यहोरा प्रमाणित / फुटकर प्रमाणित
शुल्क
रु १०।- को हुलाक टिकट
लाग्ने समय
आवश्यक बुझने बाहेक सोही दिन
कागजातहरु
- प्रमाणित गर्ने विषयको मनासिब व्यहोरा खुलेको निवेदन
- स्थानीय तहको सिफारिस
- माग भएको व्यहोरा प्रमाणित गर्नुपर्ने विषय हेरी आवश्यक देखिएमा थप कागजात पेश गर्नुपर्नेछ ।
