Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, श्रावण २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी सम्बन्धी विशेष जानकारी र प्राप्त राहदानीहरुको विवरण

राहदानी सम्बन्धी विशेष जानकारीः

  • राहदानीको फर्म भर्ने लिंक https://emrtds.nepalpassport.gov.np/
  • राहदानी बनाउन ePassport अनलाईन फर्म सहित पेशपर्ने कागजातहरुः
  1. नेपाली नागरिकता प्रमाण पत्रको सक्कलै प्रति र सोको छायाँप्रति एक प्रति
  2. राष्ट्रिय परिचयपत्र विवरण रुजु फाराम/भरपाईको सक्कलै प्रति 

E-Passport को फोटो खिच्न आउँदा ध्यान दिनुपर्ने कुराहरुः

१. कुनै किसिमका गहनाहरु (टप, झुम्का, सिक्री र मुन्द्रा) लगाउन नहुँने ।
२. कपालले कान छेक्न नहुँने ।
३. रातो र हरियो रङ्गको लुगा लगाउन नहुँने ।
४. ज्याकेट‚ हुडी‚ मफलर फोटो खिच्दा लगाउन नहुँने ।
५. कुनै पनि किसिमको माला लगाउन नहुँने ।
६. अनुहारको पसिना पानी पुछि अनुहार सुक्खा राख्ने ।
७. अनुहारमा कुनै पनि किसिमको मेकअप गरेको हुन नहुँने।
८. कपाल, दारी पालेको नहुँने ।

 


Per Page
Loading राहदानी सम्बन्धी विशेष जानकारी र प्राप्त राहदानीहरुको विवरण ...
मिति राहदानी सम्बन्धी विशेष जानकारी र प्राप्त राहदानीहरुको विवरण विवरण फाईलहरु एक्सन
२०७९-१२-१०
मिति २०७९।१२।०९ गतेमा राहदानी विभागबाट प्राप्त भएका राहदानीहरुको विवरण
२०७९-१२-१०
२०७९-११-१९
मिति २०७९।११।१९ गतेमा राहदानी विभागबाट प्राप्त भएका राहदानीहरुको विवरण
२०७९-११-१९
२०७९-१०-२२
मिति २०७९।१०।२२ गतेमा राहदानी विभागबाट प्राप्त भएका राहदानीहरुको विवरण
२०७९-१०-२२
२०७९-१०-११
मिति २०७९।१०।०९ गतेमा राहदानी विभागबाट प्राप्त भएका राहदानीहरुको विवरण
२०७९-१०-११
२०७६-१०-०६
मिति २०७६।०८।०१ देखि २०७६।०८।२९ सम्मका तयार राहदानीहरु (१२औं लट)
२०७६-१०-०६
२०७६-०९-०६
मिति २०७६।०६।१२ गते देखि २०७६।०७।३० गतेसम्म तयार भई आएका राहदानीहरु
२०७६-०९-०६
२०७६-०७-२१
मिति २०७६।०५।१० गते देखि २०७६।०६।१० गते सम्म तयार भई आएका राहदानीहरु
२०७६-०७-२१
२०७६-०६-०५
२०७६।०४।०८ देखि २०७६।०५।०४ सम्म तयार भएका राहदानीहरु (तेस्रो लोट)
२०७६-०६-०५
२०७६-०५-१९
२०७६।०३।०१ देखि २०७६।०४।०६ सम्म तयार भएका राहदानीहरु (दोस्रो लट)(02 LOT)
२०७६-०५-१९
Loading राहदानी सम्बन्धी विशेष जानकारी र प्राप्त राहदानीहरुको विवरण ...
पछिल्लो अपडेट गरिएको : 2083-04-02 18:43:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला