Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

न्यून व्यान्डविथ Invert Color A- A A+

हातहतियार नामसारी सम्बन्धी

शुल्क

रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिम अनुसारको शुल्क



लाग्ने समय

आवश्यक जांचबुझ सकेको भोलिपल्ट 

कागजातहरु

  1. नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन ।
  2. ईजाजतपत्र
  3. दुई पक्ष बीचको नामसारी सम्बन्धी कागजात ।
  4. नामसारी गरि लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन ।
  5. मरुवा सरुवाको हकमा ईजाजत-पत्रवालासँगको नाताप्रमाणित, अंसियार भए स्थानीय तहको रहोवरमा गरीएको सवै अंसियारको मञ्जुरीनामा समेत


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
वासुदेव विष्ट -

मुद्दा शाखा
(कोठा नं - ६)

पछिल्लो अपडेट गरिएको : 2079-06-14 14:44:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला

Powered By: ProActive Developers