अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी
शुल्क
रु १०।- को हुलाक टिकट
लाग्ने समय
शीघ्र
कागजातहरु
- सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरि कुन निकाय वा संस्थामा, कसले के-कस्ता अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन
- अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात
