आदिवासी/ जनजाति/ मधेशी /दलित प्रमाणित
शुल्क
निबेदनमा रु.१० को हुलाक टिकट
लाग्ने समय
तुरुन्तै
कागजातहरु
- निबेदन
- सम्बन्धित स्थानीय तहको सिफारीस
- नेपाली नागरिकता प्रमाण पत्रको छायाँप्रति
- सम्वन्धित कुनै संस्था भए सो को सिफारिश
निबेदनमा रु.१० को हुलाक टिकट
तुरुन्तै
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला