संघ संस्थाको विधान संशोधन
शुल्क
लाग्ने समय
प्रकृया पुरा भएमा सोही दिन
कागजातहरु
- तोकिएको फाराममा साविकमा भएको स्विकृति विधानमा थपघट गर्नुपर्ने कारण खुलाई साधारणसभाको निर्णयको प्रतिलिपि
- स्वीकृत सक्कल विधान
- तीन महले संशोधित विधानको २ प्रति प्रतिलिपि
प्रकृया पुरा भएमा सोही दिन
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला