विपद् बाट भएको क्षतिको राहत सम्बन्धी
शुल्क
निबेदनमा रु.१० को हुलाक टिकट
लाग्ने समय
तुरुन्तै
कागजातहरु
- निबेदन र स्थानीय तहको सिफारीस
- प्रहरी सर्जमिन मुचुल्का
- नागरिकता प्रमाण पत्र ।
- घटनाको ३० दिन भित्र निवेदन दिनुपर्ने ।
- आवश्यक देखिएमा थप कागजात समेत
निबेदनमा रु.१० को हुलाक टिकट
तुरुन्तै
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला