कर्मचारी परिवारको नाताले
शुल्क
रु.१० को हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेकोमा उसै दिन
कागजातहरु
- कर्मचारी वहाल रहेको कार्यालयको सिफारिश
- अनुसूची १- वंशज र अनुसूची ७- वैवाहिक अंगीकृतको सिफारिस फाराम कार्यरत कार्यालय रहेको स्थानीय तहबाट फोटो प्रमाणित सहितको फारामको निवेदन
- फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
- बाबु/आमाको ना.प्र.प.
- अटो साइजको फोटो ४ प्रति (वंशज), ५ प्रति (वैवाहिक अंगीकृतका लागी)
- जन्ममिति खुल्ने जन्मदर्ता प्रमाण पत्र वा नाबालक परिचय पत्र । (शैक्षिक प्रमाण पत्र हुनेले सो समेत)
- विवाहित महिला भए विवाह दर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र ।
- अन्यत्रबाट नागरिकता नलिएको प्रमाण
