Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

बुधबार, भाद्र १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नाबालक परिचय पत्र तथा प्रतिलिपि

शुल्क

रु १०।- को टीकट र प्रतिलिपिको हकमा प्रतिपाना रु. ३।- को टीकट



लाग्ने समय

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन 

कागजातहरु

वुवा र आमाको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना दार्चुला जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ ।

  1. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको सिफारिश ।
  2. तोकिएको ढाँचा अनुसारको रिचपूर्वकको निवेदन
  3. नाबालकको जन्मदर्ता प्रमाण पत्र ।
  4. वुवा, आमाको नागरिकताको प्रमाण पत्र ।
  5. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो समेत ।
  6. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ।
  7. विदेशमा जन्म भएको भए सो मुलुकबाट जारी भएको जन्म प्रमाण पत्र
  8. कर्मचारी परिवार वा बसाई सराई गरि आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ।
  9. नावालक परिचय-पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नावालक परिचयपत्रको प्रतिलिपि दिइनेछ ।
  10. दरखास्त दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ ।


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2083-05-09 17:17:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला