Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

बुधबार, भाद्र १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

साधारण (Normal) राहदानी

शुल्क

नयाँ राहदानीको हकमा रु. ५०००।-,  नाबालकको हकमा उल्लेखित दस्तुरमा आधा दस्तुर लाग्नेछ। हराएको/विग्रिएको रु. १०,०००/-



लाग्ने समय

निवेदन पेश गरेको ३० दिन पछी

कागजातहरु

निवेदक ना.प्र.प. जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी भएको हकमा

  • अनलाईन दरखास्त फाराम, नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र नं.,
  • नियानुसार राहदानी दस्तूर तिरेको भौचर रसिद,   
  • नाबालकको हकमा नाबालक परिचय पत्र र बाबु/आमा नागरिकता/विवाह प्र.प.,

अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा थप कागजातहरु

बसाई सराई प्रमाणपत्र, सम्बन्धित जिल्लाबाट नागरिकता अभिलेख बुझिनेछ,

दार्चुला जिल्लामा विवाह गरि आउनेको हकमा

विवाह दर्ता प्रमाणपत्र, पतिको ना.प्र. पत्र, सम्बन्धित जिल्लाबाट ना. अभिलेख माग,

कर्मचारी परिवारको हकमा

  1. सम्बन्धित निकायको सिफारिस पत्र, सम्बन्धित जिल्लाबाट ना. अभिलेख माग,


प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
अन्जु चौधरी -

राहदानी शाखा
(कोठा नं - 15)

पछिल्लो अपडेट गरिएको : 2083-05-09 17:17:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला