Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

न्यून व्यान्डविथ Invert Color A- A A+

वंशज, वैवाहिक अङ्गिकृत नेपाली नागरिकताको प्रतिलिपि

शुल्क

रु.१३ को हुलाक टिकट



लाग्ने समय

प्रमाण पुगेकोमा उसै दिन

कागजातहरु

  1. ना.प्र.प.नं. एवं जारी मिति खुलेको रित पूर्वकको निवेदन ।
  2. ना.प्र.प.को सक्कल/छाँयाप्रति
  3. बसाई सराई गरि आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ ।
  4. नागरिकता प्रमाण पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ ।
  5. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2079-06-14 14:44:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला

Powered By: ProActive Developers