Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

न्यून व्यान्डविथ Invert Color A- A A+

संघ संस्था दर्ता

शुल्क

रु १०।- को हुलाक टिकट दर्ता शुल्क रु.१०००।



लाग्ने समय

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

कागजातहरु

  1. रित पूर्वक निवेदन
  2. सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
  3. आमभेला वैठकको निर्णय
  4. संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता अनुसार क्षेत्रीय प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायको प्रतिक्रिया
  5. ४ प्रति विधान
  6. प्रबन्ध समितिको निर्णय र पदाधिकारीहरुको नेपाली नागरकिताको प्रमाण पत्रको प्रतिलिपि
  7. उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ 


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2079-06-14 14:44:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला

Powered By: ProActive Developers