Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

न्यून व्यान्डविथ Invert Color A- A A+

वैवाहिक अङ्गिकृत नागरिकता (महिलाका लागि)

शुल्क

रु.१० को हुलाक टिकट



लाग्ने समय

सोही दिन

कागजातहरु

  1. सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची फाराम नं. ७
  2.  पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  3. विवाहदर्ता  प्रमाण पत्रको प्रतिलिपि ।
  4. विदेशी नागरिकता प्रमाणपत्र त्यागेको वा त्याग गर्न कारवाहीको चलाएको निश्सा ।
  5. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत ।
  6. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)
  7. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।


प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2079-06-14 14:44:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला

Powered By: ProActive Developers