कार्यालयको सेवा प्रवाह तथा विकास व्यवस्थापन सम्बन्धी १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट यस जिल्लामा सरुवा भई आउनु भएका प्रजिअ श्री अनिल पौडेलज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै स्वागत गरियो ।
२७ औं भुकम्प सुरक्षा दिवस २०८१, माघ २ गते!!!
"जब हुन्छ राजश्वमा अभिवृद्धि तब हुन्छ देशमा विकास र समृद्धि" भन्ने यस नारालाई अभियानको रुपमा अगाडी बढाउने सम्बन्धमा राजश्व चुहावटसंग सम्बन्धित जिल्ला स्थित सरोकारवाला निकायहरुबीच राजश्व अभिवृद्धि सम्बन्धी छलफल आज मिति २०८१।०८।१४ गतेका दिन बैठक सम्पन्न भयो
यस कार्यालयबाट भीमदत्त नगरपालिका, कन्चनपुरमा सरुवा भई जानु भएका नायब सुब्बा प्रेम सिंह खत्रीको विदाई कार्यक्रम !!!
निजामती सेवा दिवस-२०८१ को शुभ अवसरमा यस कार्यालयका खरिदार सागर दत्त जोशीलाई नगद रु. ५०००/- (पाँच हजार) पुरस्कार सहित प्रशंसा-पत्र प्रदान गरिएको छ ।
निजामती सेवा दिवस २०८१ को अवसरमा अनिवार्य अवकाश हुन १ वर्ष भन्दा कम समयावधि भएका 6 जना कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको
CCIMS को External Module प्रयोग गर्ने सम्बन्धमा गृह मन्त्रालयबाट Orientation Program सम्पन्न । मिति २०८१।०५।२६
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ !!!
गौरापर्व तथा अन्य चाडपर्व जात्रालाई सु-व्यवस्थित ढंगले मनाउने सम्बन्धमा सर्वपक्षीय बैठक सम्पन्न
आ.व. २०८१/०८२ का लागि प्र.जि.अ. र प्र.ना.उ., स.प्र.जि.अ. बीच भएको कार्यसम्पादन सम्झौता
मिति २०८१।०४।१५ गतेका दिन जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिका बैठकमा लिएका तस्विरहरु
१७ औं गणतन्त्र दिवस २०८१ को अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना छ । गणतन्त्र दिवस मनाउने सिलसिलामा आज मिति २०८१।०२।१५ गतेका दिन रक्तदान, वृक्षारोपन, शैक्षिक सामाग्री वितरण लगायत विविध कार्यक्रम गरि गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ ।
प्र.जि.अ. निवास सुरक्षा गार्ड दार्चुलाबाट कैलाली जिल्लामा सरुवा भएर जानु भएका प्रहरी हवल्दार श्री कमल बहादुर किम्तोलालाई आगामी कार्यकालको शुभकामना ! प्र.ह. कमल बहादुर किम्तोलाको विदाई कार्यक्रम (२०८१।०२।०९ गते)
गृह सचिव श्री एकनारायण अर्यालज्यूको दार्चुला जिल्ला भ्रमण
प्रमुख जिल्ला अधिकारी श्री किरण जोशी ज्यूको फेरी भेटौला तथा विदाई कार्यक्रम ।
७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०८० का अवसरमा शुभकामना आदान-प्रदान तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम
कर्मचारी मिलन केन्द्र दार्चुलाद्वारा स्वागत तथा विदाई कार्यक्रम ???? मिति २०८०।११।०६ गतेका दिन स.प्र.उ.ज्यूको फेरी भेटौंला तथा नव आगन्तुक प्रमुख अनुसन्धान अधिकृतज्यूको स्वागत कार्यक्रम
नेपाली सेना, गुरु गोरख गुल्म, खलंगा व्यारेक, दार्चुलाको गुल्मपतिको जिम्मेवारीको रुपमा आउनु भएका सेनानी/गुल्मपती श्री बुद्ध देबकोटा र स्वास्थ्य कार्यालयमा आउनु भएका कार्यालय प्रमुखको स्वागत कार्यक्रम
सम्मानित निर्वाचन आयोगको सहमतीमा गृह मन्त्रालयको निर्णयानुसार सहायक प्रमुख जिल्ला अधिकारीको कामकाज गर्ने गरी जिम्मेवारी तोकिएका जिल्ला निर्वाचन कार्यालय, दार्चुलाका निर्वाचन अधिकारी श्री प्रदीप सिंह धामीको विदाई कार्यक्रम
अमेरिकाको क्यालर्फोर्नियामा बसोबास गर्ने गैर नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गरियो ।
विपदको समयको उद्धार सम्बन्धि व्यवहारिक अभ्यास; ग्यासबाट आगलागी भएको; नदिमा डुबेको र भुकम्पको क्षतिबाट जोगाउने प्रयासको लागि आज मिति २०८०।०६।१८ गतेका दिन शैल्यशिखर नगरपालिकामा अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
कर्मचारी मिलन केन्द्र दार्चुलाद्वारा स्वागत तथा विदाई कार्यक्रम ???? कृषि ज्ञान केन्द्र दार्चुलाका का.प्र.ज्यूको फेरी भेटौंला कार्यक्रम तथा महाकाली नदी नियन्त्रण आयोजना दार्चुला र सिचाई डिभिजन कार्यालय दार्चुलाका का. प्र.ज्यूको स्वागत कार्यक्रम ।
DEOC रLEOC लाई चलायमान बनाउन मिति २०८०।०६।१५ गते बसेको समन्वय बैठक ।
नव आगन्तुक प्र.ना.उ. श्री शिब बहादुर सिंहज्यूको स्वागत कार्यक्रम
जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय दार्चुला श्री अमर बहादुर पालज्यू र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्र.ना.उ. श्री तर्कराज पाण्डेयज्यूको फेरी भेटौंला कार्यक्रम ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मिति २०८०।०५।१८ गते संचालन गरेको एकदिने अभिमुखीकरण कार्यक्रम
मिति २०८०।०५।०५ गतेका दिन बसेको जिल्ला स्थित सरकारी कार्यालयहरुका कार्यालय प्रमुखको बैठकमा लिएका तस्वीहरु
मिति २०८०।०५।०३ गते बसेको जिल्ला प्रशासन कार्यालय स्टाफ बैठक
आज मिति २०८०।०५।०४ गतेका दिन जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको सूचना अधिकारीको बैठकमा लिएका तस्वीहरु
आज मिति २०८०।०४।३२ गतेका दिन जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिका बैठकमा लिएका तस्विरहरु
प्रमुख जिल्ला अधिकारी श्री किरण जोशीज्यू र सहायक प्रमुख जिल्ला अधिकारी श्री प्रदीप सिंह धामीज्यू बीच भएको कार्यसम्पादन सम्झौता
आ.व. २०८०/०८१ को कार्यालय प्रमुखहरूको प्रथम बैठक एवं कर्मचारी मिलन केन्द्रद्वारा यस जिल्लामा सरुवा भई आउनु भएका विभिन्न कार्यालयका कार्यालय प्रमुखको स्वागत एवं जिल्ला अस्पतालका मे.सु. डा. श्री सोमराज अवस्थीको फेरी भेटौला कार्यक्रम.
आज मिति २०८०।०४।०५ गतेका दिन बसेको जिल्ला स्थित सरकारी कार्यालयहरुका कार्यालय प्रमुखको बैठकमा लिएका तस्वीहरु
मिति २०८०।०४।०२ गते बसेको जिल्ला प्रशासन कार्यालय स्टाफ बैठक
नेपाल भारत सीमा समन्वय बैठक मिति २०८०/०३/२९ गते पिथौरागढ
स्वास्थ्य कार्यालय दार्चुलाद्वारा मिति २०८० असार १९ गते आयोजित पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा समारोह कार्यक्रम
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०८० मनाइएकाे।
आज मिति २०८०।०३।०५ गतेका दिन जिल्ला स्थित सरकारी कार्यालयहरुका कार्यालय प्रमुखको उपस्थितिमा बसेको बैठकमा लिएका तस्वीहरु
आज मिति २०८०।०३।०३ गतेका दिन जिल्ला प्रशासन कार्यालयमा बसेको कार्यालय स्टाफको बैठकमा लिएका तस्वीहरु
लेकम गापा सर्मौली स्वास्थ्य चौकीमा प्रसुती भएपश्चात महिलालाई अत्यधिक रक्तश्राव भई हेलिकप्टरबाट उद्धारका लागि सुर्खेत लग्दै
आज मिति २०८०/०२/२८ गतेका दिन जिल्ला विपद् व्यवस्थापन सम्बन्धमा जिल्ला स्थित DEOC र स्थानीय तहमा LEOC लाई चलयमान बनाई विपद व्यवस्थापन क्षेत्रमा क्रियाशिल गराउन जिल्ला स्थित DEOC र स्थानीय तह LEOC का प्रमुख/प्रतिनिधि तथा अन्य सरोकारवाला निकायसँगको समन्वय बै
कसूरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायहरुसँग अभिमुखीकरण तथा अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
कारागार कार्यालय दार्चुला अनुगमन निरीक्षण (मिति २०८०।०२।२३ गते)
सम्पूर्ण नेपाली जनताहरूमा १६ औं गणतन्त्र दिवस२०८०को शुभकामना?
मिति २०८०।०२।१४ गते बसेको यातायात व्यवस्थापन समिति दार्चुलाको बैठक पछि लिएको तस्वीर
दार्चुला जिल्ला स्थित एक द्वार संकट व्यवस्थापन केन्द्र (OCMC) अन्तर्गत मिति २०८० साल वैशाख ३१ गतेका दिन लैङिक हिंसा व्यवस्थापन समितिको बैठकमा लिएका तस्विरहरु
मिति २०८०।०१।०५ गतेका दिन जिल्ला स्थित सरकारी कार्यालयहरुका कार्यालय प्रमुखज्यूहरुको बैठकमा लिएका तस्विरहरु
मिति २०८०।०१।०४ गते बसेको जिल्ला प्रशासन कार्यालय Staff बैठक
मिति २०७९।१२।२८ गतेका दिन जिल्ला विपद् व्यवस्थापन समिति दार्चु्लाको बैठकमा लिएका तस्विरहरु
जिल्ला स्थित सकारी कार्यालयहरु कार्यागार, स्वास्थ्य कार्यालय, भन्सार कार्यालय, महाकाली नदी नियन्त्रण आयोजना, महाकाली न.पा. पुलघाँट स्थित Health Desk र अन्य कार्यालयहरुको निरीक्षण गर्नका साथै महाकाली नदी किनार तटबन्धको समेत निरीक्षण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्री किरण जोशीज्यूको दार्चुला जिल्ला स्थित सञ्चारकर्मी, पत्रकारहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम ।
दार्चुला जिल्ला स्थित कृयाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको प्रमुख जिल्ला अधिकारी श्री किरण जोशीज्यु संगको परिचयात्मक कार्यक्रम ।
स्वागत तथा विदाई कार्यक्रम ! यस जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय डोटी जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री दीर्घराज उपाध्यायज्यूको विदाई कार्यक्रम र यस कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाली आउनु भएका
२५औं भुकम्प सुरक्षा दिवसको अवसरमा मिति २०७९।१०।०३ गतेका दिन गरिका विभिन्न कार्यक्रमहरु
निजामती सेवा दिवस २०७९ का अवसरमा महाकाली न.पा. ४ स्थित खुलामन्चबाट निजामती कर्मचारीहरु भेला भई प्रभातफेरी कार्यक्रमका साथ जिल्ला अस्पताल दार्चुलामा रहेका विरामीहरुलाई, फलफुल वितरण गरिएको साथै जिल्ला अस्पताल मै रक्तदान कार्यक्रम समेत रहेको ।
निजामती सेवा दिवस २०७९ का अवसरमा कार्यालयमा सेवा लिन उपस्थित पहिलो सेवा ग्राहीलाई स्वागत गरी सेवा प्रदन गरिएको ।
शैल्यशिखर न.पा. र लेकम गा.पा.मा गरिएको बजार अनुगमन
लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय कार्यक्रम
१५ औं गणतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना आदान-प्रदान तथा सरसफाई कार्यक्रम
लैङ्गिक हिंसा, लागु औषध नियन्त्रण, उपभोक्ता हक हित संरक्षण तथा शान्ति सु्रक्षा सम्बन्धी मिति २०७९।०२।१३ गते भएको एक दिने अन्तर्क्रिया कार्यक्रममा लिएका तस्विरहरु
मिति २०७९।०१।२४ गते शनिवारका दिन सम्पन्न नेपाल भारत सीमा समन्वय बैठक
मिति २०७८।१२।२४ गतेका दिन महाकाली नगरपालिका खलंगा वीरेन्द्र वनमा भएको विपद् संग सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालिमका तस्विरहरु
नेपाल भारत समन्वय समिति बैठक २०७८
लागु औषध रहित परिवार: स्वस्थ जीवनको आधार
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन जिल्ला समिति दार्चुलाका तर्फबाट यस कार्यालयलाई प्राप्त स्वास्थ्य सुरक्षा सामाग्री समितिका अध्यक्ष रघुविर ठगुन्नाका तर्फबाट प्रमुख जिल्ला अधिकारी श्री सिद्धराज जोशीज्यूलाई हस्तान्तरण गर्नुहुदै ।।।
विकास निर्माण कार्यको अनुगमन
स्थानीय स्तरका खोज उद्धार समिति सदस्यहरुका लागि विपद् व्यवस्थापनमा प्रयोग हुने सामाग्रीको प्रदर्शनी
जिल्ला प्रहरी कार्यालय निरिक्षणको सिलसिलामा वृक्षारोपण
जिल्ला प्रशासन कार्यालयको निर्माणाधिन प्रशासकीय भवन
गणतन्त्र दिवस २०७६
महाकाली नदीमा निर्मित नेपाल (लाली)- भारत (डोडा) जोडने झोलुङ्गे पुल
संक्षिप्त भेटघाटको क्रममा प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्ट, उत्तराखण्ड विधान सभाका विद्यायक मा. विसन सिंह चौफाल, पिथौरागढ जिल्लाका जिलाधिकारी (DM) डा. विजय कुमार जोगदण्डे लगायतका पदाधिकारीहरु
महाकाली नदीमा निर्मित लाली(नेपाल)-डौडा(भारत) जोडने झोलुङ्गे पुल उद्घाटन कार्यक्रम (मिति २०७६।०४।१७)
प्रशासन बुलेटिन २०७६
नेपाल भ्रमण वर्ष २०२०
ऐतिहासिक ‘श्री उकु महल’को भग्नावशेष
मालिकार्जुन मन्दिर
अपिहिमालको नजिक बाट लिएको दृष्य
अपि नाम्पा संरक्षण क्षेत्रको दृष्य
अपिहिमालको सुन्दर दृष्य
गोकुलेश्वर ऐयरपोर्ट
चमेलिया जलविद्युत आयोजनाको दृष्य
चमेलिया पुल गोकुलेश्वर स्थित
दार्चुला खलंगा-भारत धारचुला
नेपाल धार्चुला-भारत धारचुला सीमा क्षेत्रको दृष्य
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला
Powered By: ProActive Developers