"जब हुन्छ राजश्वमा अभिवृद्धि तब हुन्छ देशमा विकास र समृद्धि" भन्ने यस नारालाई अभियानको रुपमा अगाडी बढाउने सम्बन्धमा राजश्व चुहावटसंग सम्बन्धित जिल्ला स्थित सरोकारवाला निकायहरुबीच राजश्व अभिवृद्धि सम्बन्धी छलफल आज मिति २०८१।०८।१४ गतेका दिन बैठक सम्पन्न भयो