स्वागत तथा विदाई कार्यक्रम ! यस जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय डोटी जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री दीर्घराज उपाध्यायज्यूको विदाई कार्यक्रम र यस कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाली आउनु भएका