आज २०८३/०६/१४ गते प्रजिअ श्री वर्तराज पौडेलज्यूको अध्यक्षता र दुहुँ गाउँपालिका अध्यक्ष श्री नरेन्द्र सिंह बडालज्यूको प्रमुख आतिथ्यतामा हिकिलामा "लागु औषध नियन्त्रण" र "शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं सेवा प्रवाह" सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न