Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Darchula

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Darchula

Thursday, Shravan 07, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizen Charter

SN Service Detail Documents Procedures
1

weapons allowance related

Duration (English)

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

Charge (English)

रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिम

Responsible Officer/Section Jyoti Joshi - Issues Section (Room no. - 10)
Complain Officer
Charter Category Regarding arms license and renewal

नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन ।
निवेदकको निरोगिता प्रमाण पत्र ।
प्रहरी प्रतिवेदन ।
2

Disaster related

Duration (English)

तुरुन्तै

Charge (English)

निबेदनमा रु.१० को हुलाक टिकट

Responsible Officer/Section Ram Raj Pant - Disaster Room (Room no. - 13)
Complain Officer
Charter Category Disaster Releted

निबेदन र स्थानीय तहको सिफारीस
प्रहरी सर्जमिन मुचुल्का
नागरिकता प्रमाण पत्र ।
घटनाको ३० दिन भित्र निवेदन दिनुपर्ने ।
आवश्यक देखिएमा थप कागजात समेत
3

Nepali citizenship on the basis of Bansaj

Duration (English)

 सोही दिन

Charge (English)

रु.१० को हुलाक टिकट

Responsible Officer/Section Narendra Chaudhary - Citizenship Section (Room no. - 11)
Complain Officer
Charter Category Citizenship Related
क)   निवेदक यसै जिल्लाको भए (विवाहित महिला वाहेक)

सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन
फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता)
जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत)
ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र
वुवा, आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।
उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

ख)   विवाहित महिला

सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन
फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता)
जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत)
विवाह दर्ता प्रमाण-पत्र
पति/ससुराको नागरिकताको प्रमाण पत्र
पति/सासु/ससुरा/जेठाजु/देवर मध्ये कसैको सनाखत
उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

ग)   अन्य जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा:-

सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन
फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता)
जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत)
ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र, जग्गा धनी प्रमाण पुर्जा,घरको नक्सा पास प्रमाण पत्र, बसाई सरेर आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरि सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ
वावु/आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।
जग्गाधनी लालपूर्जा, पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण
4

Nepali citizenship as an employee family

Duration (English)

प्रमाण पुगेकोमा उसै दिन

Charge (English)

रु.१० को हुलाक टिकट

Responsible Officer/Section Narendra Chaudhary - Citizenship Section (Room no. - 11)
Complain Officer
Charter Category Citizenship Related

कर्मचारी वहाल रहेको कार्यालयको सिफारिश
अनुसूची १- वंशज र अनुसूची ७- वैवाहिक अंगीकृतको सिफारिस फाराम कार्यरत कार्यालय रहेको स्थानीय तहबाट फोटो प्रमाणित सहितको फारामको निवेदन
फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
बाबु/आमाको ना.प्र.प.
अटो साइजको फोटो ४ प्रति (वंशज), ५ प्रति (वैवाहिक अंगीकृतका लागी)
जन्ममिति खुल्ने जन्मदर्ता प्रमाण पत्र वा नाबालक परिचय पत्र । (शैक्षिक प्रमाण पत्र हुनेले सो समेत)
विवाहित महिला भए विवाह दर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र ।
अन्यत्रबाट नागरिकता नलिएको प्रमाण
5

Baibahik Angikrit Citizenship

Duration (English)

सोही दिन

Charge (English)

रु.१० को हुलाक टिकट

Responsible Officer/Section Narendra Chaudhary - Citizenship Section (Room no. - 11)
Complain Officer
Charter Category Citizenship Related

सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची फाराम नं. ७
 पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
विवाहदर्ता  प्रमाण पत्रको प्रतिलिपि ।
विदेशी नागरिकता प्रमाणपत्र त्यागेको वा त्याग गर्न कारवाहीको चलाएको निश्सा ।
पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत ।
फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)
भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।
6

Copy of Nepali Citizenship

Duration (English)

प्रमाण पुगेकोमा उसै दिन

Charge (English)

रु.१३ को हुलाक टिकट

Responsible Officer/Section Narendra Chaudhary - Citizenship Section (Room no. - 11)
Complain Officer
Charter Category Citizenship Related

ना.प्र.प.नं. एवं जारी मिति खुलेको रित पूर्वकको निवेदन ।
ना.प्र.प.को सक्कल/छाँयाप्रति
बसाई सराई गरि आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ ।
नागरिकता प्रमाण पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ ।
फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)
7

Including the husband's name in the citizenship

Duration (English)

प्रमाण पुगेकोमा उसै दिन

Charge (English)

रु.१३ को हुलाक टिकट

Responsible Officer/Section Narendra Chaudhary - Citizenship Section (Room no. - 11)
Complain Officer
Charter Category Citizenship Related

तोकिएको ढाँचाको स्थानीय तहबाट प्रतिलिपि निवेदन फाराम
सक्कल नेपाली नागरिकता प्रमाण पत्र
पतिको ना.प्र.प. प्रतिलिपि
विवाह दर्ता प्रमाण पत्र
पतिको सनाखत, पति नभए एकाघरका नातेदारको सनाखत
8

To issue Minor identity card and copy

Duration (English)

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन 

Charge (English)

रु १०।- को टीकट र प्रतिलिपिको हकमा प्रतिपाना रु. ३।- को टीकट

Responsible Officer/Section Narendra Chaudhary - Citizenship Section (Room no. - 11)
Complain Officer
Charter Category Citizenship Related
वुवा र आमाको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना दार्चुला जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ ।

सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको सिफारिश ।
तोकिएको ढाँचा अनुसारको रिचपूर्वकको निवेदन
नाबालकको जन्मदर्ता प्रमाण पत्र ।
वुवा, आमाको नागरिकताको प्रमाण पत्र ।
बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो समेत ।
बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ।
विदेशमा जन्म भएको भए सो मुलुकबाट जारी भएको जन्म प्रमाण पत्र
कर्मचारी परिवार वा बसाई सराई गरि आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ।
नावालक परिचय-पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नावालक परिचयपत्रको प्रतिलिपि दिइनेछ ।
दरखास्त दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ ।
9

Weapon Holder Name Change

Duration (English)

आवश्यक जांचबुझ सकेको भोलिपल्ट 

Charge (English)

रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिम अनुसारको शुल्क

Responsible Officer/Section Jyoti Joshi - Issues Section (Room no. - 10)
Complain Officer
Charter Category Regarding arms license and renewal

नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन ।
ईजाजतपत्र
दुई पक्ष बीचको नामसारी सम्बन्धी कागजात ।
नामसारी गरि लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन ।
मरुवा सरुवाको हकमा ईजाजत-पत्रवालासँगको नाताप्रमाणित, अंसियार भए स्थानीय तहको रहोवरमा गरीएको सवै अंसियारको मञ्जुरीनामा समेत
10

Weapon Renew

Duration (English)

निवेदन परेको दिन

Charge (English)

रु १०।- को हुलाक टिकट र नियमावली बमोजिमको शुल्क

Responsible Officer/Section Jyoti Joshi - Issues Section (Room no. - 10)
Complain Officer
Charter Category Regarding arms license and renewal

निर्धारित ढाँचाको निवेदन ।
सक्कल ईजाजत पत्र
11

Regarding copy of license

Duration (English)

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

Charge (English)

रु १०।- को हुलाक टिकट

Responsible Officer/Section Jyoti Joshi - Issues Section (Room no. - 10)
Complain Officer
Charter Category Regarding arms license and renewal

सम्वन्धित स्थानीय तहको फोटो प्रमाणित सहितको सिफारिश
ना.प्र. प्रमाण पत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन
12

Non Profit Organization Registration

Duration (English)

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

Charge (English)

रु १०।- को हुलाक टिकट दर्ता शुल्क रु.१०००।

Responsible Officer/Section Jyoti Joshi - Non-Profit Organization Registration Renew (Room no. - 10)
Complain Officer
Charter Category Non Profit Organization Registration and Renewal

रित पूर्वक निवेदन
सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
आमभेला वैठकको निर्णय
संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता अनुसार क्षेत्रीय प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायको प्रतिक्रिया
४ प्रति विधान
प्रबन्ध समितिको निर्णय र पदाधिकारीहरुको नेपाली नागरकिताको प्रमाण पत्रको प्रतिलिपि
उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ 
13

Non-Profit Organization Renew

Duration (English)

प्रकृया पुरा भएमा सोही दिन

Charge (English)

निवेदनमा रु १०।- को हुलाक टिकट र ऐन बमोजिम लाग्ने दस्तुर

Responsible Officer/Section Jyoti Joshi - Non-Profit Organization Registration Renew (Room no. - 10)
Complain Officer
Charter Category Non Profit Organization Registration and Renewal

तोकिएको निवेदन फाराम
कार्यसमितिको निर्णयको प्रतिलिपि
लेखा परीक्षण प्रतिवेदन
वार्षिक प्रगति विवरण
लेखा परीक्षकको ईजाजत पत्र, नविकरण पत्र समेत
कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
कार्यक्षेत्र संग सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिस पत्र
संस्था दर्ता प्रमाण पत्र
संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र
बालगृह संचालन गरेका संघसंस्थाको हकमा जिल्ला बालकल्याण समितिको सिफारिस पत्र
14

Amendment of the constitution of the Non-Profit Organization

Duration (English)

प्रकृया पुरा भएमा सोही दिन

Charge (English)
Responsible Officer/Section Jyoti Joshi - Non-Profit Organization Registration Renew (Room no. - 10)
Complain Officer
Charter Category Non Profit Organization Registration and Renewal

तोकिएको फाराममा साविकमा भएको स्विकृति विधानमा थपघट गर्नुपर्ने कारण खुलाई साधारणसभाको निर्णयको प्रतिलिपि
स्वीकृत सक्कल विधान
तीन महले संशोधित विधानको २ प्रति प्रतिलिपि
15

Regarding opening a branch of the organization in the district

Duration (English)

सोहि दिन

Charge (English)

रु १०।- को हुलाक टिकट

प्रतिपाना रु ३ को हुलाक टिकट

Responsible Officer/Section Jyoti Joshi - Non-Profit Organization Registration Renew (Room no. - 10)
Complain Officer
Charter Category Non Profit Organization Registration and Renewal

रित पूर्वक निवेदन
संस्थाको कार्यसमितिको निर्णय
विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि
स्थानीय तहको सिफारिस पत्र
शाखा खोल्ने सम्बन्धित पदाधिकारीहरुको ना.प्र.प. प्रतिलिपि
कर चुक्ता प्रमाण पत्र
स्थायी लेखा. नं. को छायाँप्रति,
समाज कल्याण परिषद आवद्धता प्र.प.,
आवश्यकता अनुसार प्रहरी प्रतिवेदन बुझ्ने ।
16

Newspaper Registration

Duration (English)

प्रकृया पुगेपछी तुरुन्त

Charge (English)

रु १०।- को हुलाक टिकट

दैनिक पत्रिका रु १०००।- अर्धसाप्ताहिक रु. ७००।- साप्ताहिक रु. ५००।- पाक्षिक रु. ३००।- मासिक र अन्य

Responsible Officer/Section Jyoti Joshi - Newspaper Registration/renew (Room no. - 10)
Complain Officer
Charter Category Newspaper Registration and Renewal Related

रित पूर्वक निवेदन
प्रकाशकको ४ प्रति फोटो र नागरिकता प्रतिलिपि
प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर चुक्ताको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको वैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु
संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु
सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी. देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपि वा एस.एल.सी. उतिर्ण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाण पत्रको समेतका प्रमाणहरुको प्रतिलिपि
सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज
स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिस
छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि
छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत दिएको प्रमाणपत्रको प्रतिलिपि
छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
17

Regarding printing house operation

Duration (English)

प्रकृया पुरा भएपछि सोहि दिन

Charge (English)

रु १०।- को हुलाक टिकट

रु १०००।-

Responsible Officer/Section Jyoti Joshi - Non-Profit Organization Registration Renew (Room no. - 10)
Complain Officer
Charter Category Regarding printing house operation

रित पूर्वक निवेदन
छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि
कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो
मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको नक्सा
छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि
संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन
18

Complaints related

Duration (English)

सोहि दिन

Charge (English)

रु १०।- को हुलाक टिकट

Responsible Officer/Section Jyoti Joshi - Issues Section (Room no. - 10)
Complain Officer
Charter Category complaints and issues related
सम्बन्धित निवेदकको ना. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरि मनासिब व्यहोरा खुलेको निवेदन ।
19

Regarding the request for peace and security

Duration (English)

सोहि दिन

Charge (English)

रु १०।- को हुलाक टिकट

Responsible Officer/Section Ram Raj Pant - Administration Section (Room no. - 9)
Complain Officer
Charter Category Peace and security
सम्बन्धित निवेदकको ना. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरि मनासिब व्यहोरा खुलेको निवेदन ।
20

Regarding irregularity or corruption complaint

Duration (English)

शीघ्र

Charge (English)

रु १०।- को हुलाक टिकट

Responsible Officer/Section Jyoti Joshi - Issues Section (Room no. - 10)
Complain Officer
Charter Category complaints and issues related

सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरि कुन निकाय वा संस्थामा, कसले के-कस्ता अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन
अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात
21

Normal passport

Duration (English)

निवेदन पेश गरेको ३० दिन पछी

Charge (English)

नयाँ राहदानीको हकमा रु. ५०००।-,  नाबालकको हकमा उल्लेखित दस्तुरमा आधा दस्तुर लाग्नेछ। हराएको/विग्रिएको रु. १०,०००/-

Responsible Officer/Section Anju Chaudhary - Passport Section (Room no. - 15)
Complain Officer
Charter Category Passport related
निवेदक ना.प्र.प. जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी भएको हकमा

अनलाईन दरखास्त फाराम, नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र नं.,
नियानुसार राहदानी दस्तूर तिरेको भौचर रसिद,   
नाबालकको हकमा नाबालक परिचय पत्र र बाबु/आमा नागरिकता/विवाह प्र.प.,

अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा थप कागजातहरु

बसाई सराई प्रमाणपत्र, सम्बन्धित जिल्लाबाट नागरिकता अभिलेख बुझिनेछ,

दार्चुला जिल्लामा विवाह गरि आउनेको हकमा

विवाह दर्ता प्रमाणपत्र, पतिको ना.प्र. पत्र, सम्बन्धित जिल्लाबाट ना. अभिलेख माग,

कर्मचारी परिवारको हकमा

सम्बन्धित निकायको सिफारिस पत्र, सम्बन्धित जिल्लाबाट ना. अभिलेख माग,
22

About Recommendation

Duration (English)

आवश्यक बुझने बाहेक सोही दिन

Charge (English)

रु १०।- को हुलाक टिकट

Responsible Officer/Section Ram Raj Pant - Administration Section (Room no. - 9)
Complain Officer
Charter Category Recommendation letter related

प्रमाणित गर्ने विषयको मनासिब व्यहोरा खुलेको निवेदन
स्थानीय तहको सिफारिस 
माग भएको व्यहोरा प्रमाणित गर्नुपर्ने विषय हेरी आवश्यक देखिएमा थप कागजात पेश गर्नुपर्नेछ ।
23

Disaster relief

Duration (English)

तुरुन्तै

Charge (English)

निबेदनमा रु.१० को हुलाक टिकट

Responsible Officer/Section Ram Raj Pant - Disaster Room (Room no. - 13)
Complain Officer
Charter Category Disaster Releted

निबेदन र स्थानीय तहको सिफारीस
प्रहरी सर्जमिन मुचुल्का
नागरिकता प्रमाण पत्र ।
घटनाको ३० दिन भित्र निवेदन दिनुपर्ने ।
आवश्यक देखिएमा थप कागजात समेत
24

Recommendation letter

Duration (English)

सोही दिन

Charge (English)

रु.१० को हुलाक टिकट

Responsible Officer/Section Ram Raj Pant - Administration Section (Room no. - 9)
Complain Officer
Charter Category Recommendation letter related

निबेदन
स्थानीय तहको सिफारीस
नागरिकता प्रमाण पत्र
नाम थर, जन्ममिति फरक परेको विषय पुष्टी गर्न आवश्यक कागजातहरु
25

Tribal / Janajati / Madhesi / Dalit recommendation

Duration (English)

तुरुन्तै

Charge (English)

निबेदनमा रु.१० को हुलाक टिकट

Responsible Officer/Section Ram Raj Pant - Administration Section (Room no. - 9)
Complain Officer
Charter Category Recommendation letter related

निबेदन
सम्बन्धित स्थानीय तहको सिफारीस
नेपाली नागरिकता प्रमाण पत्रको छायाँप्रति
सम्वन्धित कुनै संस्था भए सो को सिफारिश
Last Updated : 2083-04-06 16:28:12

© All Rights Reserved to District Administration Office, Darchula