Non Profit Organization Registration
Charge (English)
रु १०।- को हुलाक टिकट दर्ता शुल्क रु.१०००।
Duration (English)
आवश्यक जांचबुझ सकेको भोलिपल्ट
Documents
- रित पूर्वक निवेदन
- सम्बन्धित स्थानीय तहको सिफारिस पत्र
- आमभेला वैठकको निर्णय
- संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता अनुसार क्षेत्रीय प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायको प्रतिक्रिया
- ४ प्रति विधान
- प्रबन्ध समितिको निर्णय र पदाधिकारीहरुको नेपाली नागरकिताको प्रमाण पत्रको प्रतिलिपि
- उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ
