Weapon Holder Name Change
Charge (English)
रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिम अनुसारको शुल्क
Duration (English)
आवश्यक जांचबुझ सकेको भोलिपल्ट
Documents
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन ।
- ईजाजतपत्र
- दुई पक्ष बीचको नामसारी सम्बन्धी कागजात ।
- नामसारी गरि लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन ।
- मरुवा सरुवाको हकमा ईजाजत-पत्रवालासँगको नाताप्रमाणित, अंसियार भए स्थानीय तहको रहोवरमा गरीएको सवै अंसियारको मञ्जुरीनामा समेत
