Non-Profit Organization Renew
Charge (English)
निवेदनमा रु १०।- को हुलाक टिकट र ऐन बमोजिम लाग्ने दस्तुर
Duration (English)
प्रकृया पुरा भएमा सोही दिन
Documents
- तोकिएको निवेदन फाराम
- कार्यसमितिको निर्णयको प्रतिलिपि
- लेखा परीक्षण प्रतिवेदन
- वार्षिक प्रगति विवरण
- लेखा परीक्षकको ईजाजत पत्र, नविकरण पत्र समेत
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
- कार्यक्षेत्र संग सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिस पत्र
- संस्था दर्ता प्रमाण पत्र
- संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र
- बालगृह संचालन गरेका संघसंस्थाको हकमा जिल्ला बालकल्याण समितिको सिफारिस पत्र
