Baibahik Angikrit Citizenship
Charge (English)
रु.१० को हुलाक टिकट
Duration (English)
सोही दिन
Documents
- सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची फाराम नं. ७
- पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
- विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि ।
- विदेशी नागरिकता प्रमाणपत्र त्यागेको वा त्याग गर्न कारवाहीको चलाएको निश्सा ।
- पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत ।
- फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)
- भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।
