Regarding printing house operation
Charge (English)
रु १०।- को हुलाक टिकट
रु १०००।-
Duration (English)
प्रकृया पुरा भएपछि सोहि दिन
Documents
- रित पूर्वक निवेदन
- छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि
- कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो
- मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
- छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको नक्सा
- छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि
- संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन
