Copy of Nepali Citizenship
Charge (English)
रु.१३ को हुलाक टिकट
Duration (English)
प्रमाण पुगेकोमा उसै दिन
Documents
- ना.प्र.प.नं. एवं जारी मिति खुलेको रित पूर्वकको निवेदन ।
- ना.प्र.प.को सक्कल/छाँयाप्रति
- बसाई सराई गरि आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ ।
- नागरिकता प्रमाण पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ ।
- फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)
