To issue Minor identity card and copy
Charge (English)
रु १०।- को टीकट र प्रतिलिपिको हकमा प्रतिपाना रु. ३।- को टीकट
Duration (English)
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन
Documents
वुवा र आमाको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना दार्चुला जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ ।
- सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको सिफारिश ।
- तोकिएको ढाँचा अनुसारको रिचपूर्वकको निवेदन
- नाबालकको जन्मदर्ता प्रमाण पत्र ।
- वुवा, आमाको नागरिकताको प्रमाण पत्र ।
- बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो समेत ।
- बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ।
- विदेशमा जन्म भएको भए सो मुलुकबाट जारी भएको जन्म प्रमाण पत्र
- कर्मचारी परिवार वा बसाई सराई गरि आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ।
- नावालक परिचय-पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नावालक परिचयपत्रको प्रतिलिपि दिइनेछ ।
- दरखास्त दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ ।
