Normal passport
Charge (English)
नयाँ राहदानीको हकमा रु. ५०००।-, नाबालकको हकमा उल्लेखित दस्तुरमा आधा दस्तुर लाग्नेछ। हराएको/विग्रिएको रु. १०,०००/-
Duration (English)
निवेदन पेश गरेको ३० दिन पछी
Documents
निवेदक ना.प्र.प. जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी भएको हकमा
- अनलाईन दरखास्त फाराम, नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र नं.,
- नियानुसार राहदानी दस्तूर तिरेको भौचर रसिद,
- नाबालकको हकमा नाबालक परिचय पत्र र बाबु/आमा नागरिकता/विवाह प्र.प.,
अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा थप कागजातहरु
बसाई सराई प्रमाणपत्र, सम्बन्धित जिल्लाबाट नागरिकता अभिलेख बुझिनेछ,
दार्चुला जिल्लामा विवाह गरि आउनेको हकमा
विवाह दर्ता प्रमाणपत्र, पतिको ना.प्र. पत्र, सम्बन्धित जिल्लाबाट ना. अभिलेख माग,
कर्मचारी परिवारको हकमा
सम्बन्धित निकायको सिफारिस पत्र, सम्बन्धित जिल्लाबाट ना. अभिलेख माग,
