Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Darchula

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Darchula

Thursday, Shravan 07, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Nepali citizenship on the basis of Bansaj

Charge (English)

रु.१० को हुलाक टिकट

Duration (English)

 सोही दिन

Documents

क)   निवेदक यसै जिल्लाको भए (विवाहित महिला वाहेक)

  1. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन
  2. फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
  3. बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता)
  4. जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत)
  5. ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र
  6. वुवा, आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।
  7. उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

ख)   विवाहित महिला

  1. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन
  2. फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
  3. बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता)
  4. जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत)
  5. विवाह दर्ता प्रमाण-पत्र
  6. पति/ससुराको नागरिकताको प्रमाण पत्र
  7. पति/सासु/ससुरा/जेठाजु/देवर मध्ये कसैको सनाखत
  8. उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

ग)   अन्य जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा:-

  1. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन
  2. फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
  3. बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता)
  4. जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत)
  5. ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र, जग्गा धनी प्रमाण पुर्जा,घरको नक्सा पास प्रमाण पत्र, बसाई सरेर आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरि सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ
  6. वावु/आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।
  7. जग्गाधनी लालपूर्जा, पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण

Procedures

Last Updated : 2083-04-06 16:28:12

© All Rights Reserved to District Administration Office, Darchula