Including the husband's name in the citizenship
Charge (English)
रु.१३ को हुलाक टिकट
Duration (English)
प्रमाण पुगेकोमा उसै दिन
Documents
- तोकिएको ढाँचाको स्थानीय तहबाट प्रतिलिपि निवेदन फाराम
- सक्कल नेपाली नागरिकता प्रमाण पत्र
- पतिको ना.प्र.प. प्रतिलिपि
- विवाह दर्ता प्रमाण पत्र
- पतिको सनाखत, पति नभए एकाघरका नातेदारको सनाखत
