Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ति सेवा संचालन सम्पन्‍न (अपिहिमाल गाउँपालिका, खण्डेश्वरी)

2076-01-19

2076-01-19


IMG_3044.JPG तस्बिर :

सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ति सेवा शिविर सम्पन्न

जिल्ला प्रशासन कार्यालयको आयोजना एवं अपिहिमाल गाउँपालिकाको सहयोगमा अपिहिमाल गाँउपालिका वडा नं. ४ खण्डेश्वरीमा मिति २०७६।१।१५ देखि ऐ. १७ गतेसम्म सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ति शिविर संचालन गरियो । प्र.जि.अ. श्री शंकर बहादुर विष्‍टको अध्यक्षता एवं मा.जि. न्यां. गिरीराज गौतम ज्युको प्रमुख आथित्यमा १५ गते शुभारम्भ गरिएको घुम्ति शिविर कै अवसरमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई समेत सम्पन्न भयो । करिब ४/५ सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा गाउँपालिकाको पुन: संरचना हुँदा भौगोलिक रुपमा ३ नं. वडा ठूलो बनाईएकोले सेवा लिन कठिन भएको । ५ र ६ नं. वडा का वासिन्दाले समेत पालिका सदरमुकामबाट एकै दिनमा सेवा लिन कठिनाई रहेको विचार व्यक्त गरे । शिक्षा, स्वास्थ्य, सडक र संचार जस्ता कुरामा सबै सरकारहरुले ध्यान दिनु पर्ने भनाई राखे । साथै संघीय सरकारबाट दुर्गम ठाउँमा जनताको घरदैलोमा सेवा दिएकोमा खुशी व्यक्त गरे ।

शिविरबाट निम्न संख्यामा पालिका वासिन्दाहरुले सेवा प्राप्त गरे ।

क्र.सं.

सेवाको किसिम

सेवा प्राप्‍त गर्नेको संख्या

जम्मा

सेवा दिने निकाय

महिला

पुरुष

वंशजको आधारमा नागरिकता

प्रतिलिपि नागरिकता

११४

६८

११३

४३

२२७

१११

 

जिल्ला प्रशासन कार्यालय

स्वास्थ्य सेवा

४४६

११२

५५८

सारथी अस्पताल, प्रा.लि.

स्वास्थ्य चौकी, खण्डेश्वरी

आयुर्वेदिक सेवा

२६५

१६१

४२६

जिल्ला आयुर्वेदिक औषधालय

कृषि सेवा (तरकारी वीउ विजन वितरण)

१००

३२०

४२०

कृषि शाखा

 

पशु स्वास्थ्य सेवा

-

-

२८६

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

फोटो सहितको मतदाता नामावली दर्ता

१०९

११३

२२२

जिल्ला निर्वाचन कार्यालय

यार्शा गुम्बा संकलन प्रवेश अनुमति पत्र

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय

घरेलु तथा लघु उद्यम सेवा

 

 

 

 

उद्योग दर्ता

 

 

४३

 

वाणिज्य फर्म दर्ता

 

 

 

वाणिज्य फर्म नविकरण

 

 

 

कारोबार थप

 

 

 

प्रतिलिपि

 

 

 

पूँजी वृद्धि

 

 

 

कूल राजश्व असूली

१,१६,७००।

 

सार्वजनिक सुनुवाई कार्यक्रम उपस्थित संख्या

अनुमानित ४/५ सय

 

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-04 18:35:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .