Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्य स्थलमै सेवाग्राहीको स्वास्थ्य जाँच

2076-05-22

2076-05-22


मिति २०७६।०५।२२ गते जिल्ला प्रशासन कार्यालय संचालन कार्य योजना २०७६ अन्तरगत जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजना र जनस्वास्थ्य कार्यालय दार्चुलाको सहयोगमा कार्यालयमा सेवा लिन आएका ५८ जना सेवाग्राहीको जिल्ला प्रशासन कार्यालय परिसरमै सामान्य स्वास्थ्य जाँच गरी औषधी समेत वितरण गरियो । उक्त सेवा पाउदा सेवाग्राहीले खुशी महशुष गरे । प्रत्येक महिना सेवाग्राहीको चाप हुने सरकारी कार्यालयहरुमा सेवाग्राहीको स्वास्थ्य जाँच, स्वास्थ्य सम्बन्धी विविध जानकारी दिने कार्यक्रम अन्तरगत भदौ महिनामा जिल्ला प्रशासन कार्यालयमा उक्त सेवा दिइएको हो । दिउसो ११:३० बजेबाट उपलब्ध गराईएको उक्त सेवाका क्रममा प्र.जि.अ., स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-04 18:35:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .