Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ति सेवा संचालन

2075-12-27

2075-12-27


3(1).jpg तस्बिर :

सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ति सेवा संचालन

जिल्ला प्रशासन कार्यालय, दार्चुलाको आयोजना र मार्मा गाउँपालिकाको सहयोगमा मार्मा गाउँपालिकाको केन्द्र लटिनाथमा यहि मिति २०७५ चैत्र २३ गते देखि ऐ. २६ गते सम्म सार्वजनिक सुनुवाई सहितको एकिकृत घुम्ति सेवा संचालन गरियो । जिल्लाकै दुर्गम क्षेत्रमा रहेको उक्त गा.पा.मा घर दैलोमै सेवा प्राप्‍त गरेकोमा गाउँपालिका वासीहरुले खुसी व्यक्ति गरे । शिविरमा निम्म सेवाहरु प्रदान गरियो । सेवा प्राप्‍त गर्नेहरुको समेत संख्या निम्नानुसार रहेको ।

तपशिल

क्र.स.

सेवाको नाम

सेवा प्राप्‍त गर्नेको संख्या

सेवा प्रदायक निकाय

कैफियत

महिला

पुरुष

जम्मा

नागरिकता

199

231

430

जिल्ला प्रशासन कार्यालय

 

फोटो सहितको मतदाता नामावली दर्ता

२०६

२४७

४५३

जिल्ला निर्वाचन कार्यालय

 

स्वास्थ्य सेवा

२६७

१७५

४४२

दार्चुला जिल्ला अस्पताल

 

कृषि सेवा

-

-

३७४

कृषि ज्ञान केन्द्र, स्याउ जोन

 

पशु स्वास्थ्य

-

-

१९५३

पशु सेवा विज्ञ केन्द्र

 

घरेलु तथा लघु उद्योग दर्ता

-

-

२४

घरेलु तथा साना उ.वि.समिति

 

वन्य जन्तुबाट क्षतिको राहत वितरण

-

-

अपि नाम्पा संरक्षण क्षेत्र

कार्यालय

रु. २,५०,०००।-

वन्य जन्तुबाट वाली नाली क्षति राहत वितरण

-

-

११

अपि नाम्पा संरक्षण व्यवस्थापन परिगाउँ

रु. १६,५००।-

सार्वजनिक सुनुवाई

-

-

३००

जिल्ला प्रशासन कार्यालय

सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा प्राप्‍त गुनासा सुझावको सम्बन्धित कार्यालयको तर्फबाट सम्बोधन

 

  • महिला हिंसा, घरेलु हिंसा लगायतका सम्बन्धमा जनचेतनामूलक कार्यक्रम- जिल्ला प्रहरी कार्यालय
  • समुदाय प्रहरी साझेदारी अन्तर्गत विविध कार्यक्रम- जिल्ला प्रहरी कार्यालय
  • शिविरको प्रारम्भमा प्र.जि.अ. श्री शंकर बहादुर बिष्‍ट, सुरक्षा निकायका प्रमुखहरु अन्य कार्यालयका प्रमुखहरुसमेतको उपस्थिति रहेको थियो भने अन्य दिन स.प्र.जि.अ. श्री टेक सिंह कुँवरले नेतृत्व गर्नु भएको थियो ।
  •  

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-04 18:35:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .