Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकिकृत घुम्ति सेवा सिविर सम्पन्‍न (व्याँस गाउँपालिका, सुन्सेरा)

2076-01-31

2076-01-31


60065944_2091755954456302_432113859331883008_n.jpg तस्बिर :

यस कार्यालयको आयोजना एवं व्यांस गाउंपालिकाको सहयोगमा उक्त गाउंपालिकाको केन्द्र वडा नं. ४ सुन्सेरामा मिति २०७६।०१।२८ र २९ गते एकिकृत घुम्ति सेवा शिविर संचालन गरी निम्नानुसार नागरिकता लगायतका सेवाहरु प्रदान गरिएको ।

क्र.

स.

सेवाको किसिम

सेवा प्राप्त गर्नेको संख्या

सेवा प्रदायक निकाय

कैफियत

महिला

पुरुष

जम्मा

वंशजको अधारमा नयां नागरिकता वितरण

79

54

133

जि.प्रशासन कार्यालय

स.प्र.जि.अ.को नेतृत्वमा टोली खटि गएको

प्रतिलिपि नागरिकता

9

12

21

3

फोटो सहितको मतदाता नामावली दर्ता

76

66

142

जि.निर्वाचन कार्यालय

दार्चुला जिल्ला अस्पतालको टोलीले चर्म रोग सम्वन्धी छुटै सेवा प्रदान गरेको

4

स्वास्थ्य सेवा

224

196

420

श्री नेपाली सेना,दुर्गा दल गुल्म,दार्चुला

वालवालिका

74

जम्मा

494

5

कृषि सेवा (तरकारी वीउ विजन वितरण)

 

332

कृषि शाखा,व्यांस

 

पशु स्वास्थ्य सेवा

 

166

पशु सेवा शाखा,व्यांस

 

7

अपांगता परिचय पत्र वितरण

नयां

10

महिला तथा वालवालिका शाखा,व्यांस

 

पुरानो

6

 

मिति 2076.01.29 का दिन नेपाली सेना दुर्गा दल गुल्मको चिकित्सक टोलीव्दारा व्यास गा.पा. वडा नं. ४ स्थित सम्पाल मा.वि.मा अध्ययनरत छात्र छात्राहरुको स्वास्थय चेकजांच का साथै स्वास्थ्य सम्वन्धी परामर्श प्रदान गरिएको ।

 

 

 

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-04 18:35:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .