Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

समुदाय प्रहरी जिल्ला समिति गठन सम्बन्धि सूचना ।

२०७५-०७-२७ २०७५-०७-२७

community_police_district_committee..jpg तस्बिर :

"समुदाय- प्रहरी साझेदारी अवधारणा पत्र" अनुरुप मिति २०७५।०७।१३ गते बिहान ११:०० बजेको समयमा यस कार्यालय दार्चुलाको सभाहलमा प्रमुख जिल्ला अधिकारी ज्यु लगायत नगरपालिकाका नगरप्रमुख तथा उप-प्रमुख, गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, विभिन्न पालिकाका वडा अध्यक्ष तथा सदस्यहरु, स्थानिय विद्यालयका प्र.अ. हरु, स्थानिय सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि ज्युहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारी ज्युहरु, पत्रकार ज्युहरु, महिला सञ्जालका प्रतिनिधि ज्युहरु र विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुका प्रमुख एवम् प्रतिनिधी ज्यूहरु गरी ७० जनाको उपस्थितिमा समुदाय प्रहरी जिल्ला समिति गठन गरियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .