Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५।०८।०५ गते बसेको कार्यालय प्रमुखको बैठकको निर्णयहरु

२०७५-०८-०६ २०७५-०८-०६

मिति २०७५।०८।०५ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा यस कार्यालयमा वसेको कार्यालय प्रमुखहरुको नियमित मासिक वैठकले गरेको निर्णय जानकारीका लागि अनुरोध छ ।

निर्णयहरु

  • बैठकमा कार्यालय प्रमुखहरुले पेश गरेको आ-आफ्नो कार्यालयको आ.व. २०७५।०७६ को वार्षिक कार्यक्रम तथा प्रथम चौमासिक प्रगति माथि छलफल गरियो ।
  • यही मंशीर २१, २२ र २३ गते संयुक्त घुम्ती शिविर संचालन हुने जानकारी सम्बन्धित निकायहरुलाई पठाउने निर्णय गरियो ।
  • गृह मन्त्रालयको च.नं. ९२९ मिति २०७५।०७।१४ गतेको प्राप्त पत्रानुसार यस कार्यालयबाट प्रकाशित सूचना अवधि भित्र समेत CCTV/Camera जडान तथा सञ्चालनको अनुमति नलिएकाहरुको हकमा जिल्ला प्रहरी कार्यालय दार्चुलाले अनुगमन गरि अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न जानकारी गराउने निर्णय गरियो ।  

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .