Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५।०५।०५ गते बसेको कार्यालय प्रमुखको बैठकको निर्णयहरु

२०७५-०६-२१ २०७५-०६-२१

मिति २०७५।०५।०५ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा यस कार्यालयमा वसेको कार्यालय प्रमुखहरुको नियमित मासिक वैठकले गरेको निर्णय आवश्यक जानकारीका लागि अनुरोध छ ।

तपसिल

  • यही भदौ २२ गते मनाईने निजामती सेवा दिवश २०७५ भव्य रुपमा मनाउन जिल्ला स्तरमा तपसिल वमोजिमको जिल्ला स्तरिय आयोजक समिति गठन गर्ने निर्णय गरियो ।

अध्यक्ष:- श्री खेमराज देवकोटा (प्र.प्र.अ. म.न.पा.)

सदस्य:- श्री शिवराज जोशी (स.प्र.जि.अ.)

सदस्य:- श्री पशुपति अधिकारी (नि.प्र.सं.अ. )

साथै उक्त दिन विहान जिल्ला स्थित सवै कार्यालयका निजामती कर्मचारीहरु अनिवार्य रुपमा निजामती कर्मचारी पोशाकमा खुलामञ्चको प्रांगणमा उपस्थित भै प्रभातफेरी कार्यक्रममा सहभागी हुने, दिउसो आ-आफ्नो कार्यालय परिशर सरसफाई गर्ने र साँझ प्रत्येक कार्यालयमा दिपावली मनाउने निर्णय गरियो ।

  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. हे. ८८६ मिति २०७५।०४।३० को परिपत्र अनुसार सरकारी नियकायद्वारा सामाजिक सञ्चाल प्रयोग गर्ने कार्यविधि २०७५ स्विकृत भएकोले सम्वन्धित निकायको वेभसाईडबाट उक्त निर्देशिका प्राप्त गरी कार्यान्वयन गर्ने, गराउने निर्णय गरियो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .