Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

न्यून व्यान्डविथ Invert Color A- A A+

संघ संस्था नविकरण गर्न के-के कागजातहरु चाहिन्छन ?

संघ संस्था नविकरण गर्न के-के कागजातहरु चाहिन्छन ?

  • संस्था नविकणका लागी उक्त संस्थाको पत्र
  • कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
  • पान दर्ता प्रमाण पत्रको(PAN) प्रतिलिपि
  • वार्षिक प्रतिवेदन
  • साधारण सभाको निर्णय
  • राजश्व बैंक दाखिला गरेको भौचर (नियमानुसार)
  • कार्यसमितिको निर्णयको प्रतिलिपि
  • लेखा परीक्षण प्रतिवेदन
  • लेखा परीक्षकको ईजाजत पत्र, नविकरण पत्र समेत
  • कार्यक्षेत्र संग सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिस पत्र
  • संस्था दर्ता प्रमाण पत्र
  • संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र

  •  


धेरै सोधिएका


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2082-12-05 18:52:20

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .