सहायक प्रमुख जिल्ला अधिकारीको स्वागत कार्यक्रम
२०७९-१२-१७
२०७९-१२-१७
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख श्री प्रदीप सिंह धामीलाई मिति २०७९।१२।१७ गते देखि यस कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीको पदमा समेत थप जिम्मेवारी पाएकोमा उहाँको आज कार्यालयमा हार्दिक स्वागत गरि कार्यकालको सफलताको हार्दिक मंगलमय शुभकामना!
