Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

२०७६-०१-११ २०७६-०१-११

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७६/०१/११ देखि २०७६/०१/१३ )

जारी मिति : बैशाख ११  गते (बुधबार): बिहान   ६:०० बजे

बैशाख ११  गते (बुधबार):

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका  केहि स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १२  गते (बिहिबार):

दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी भू-भाग  तथा मध्य र पश्चिमी पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।

राति:देशको पहाडी भूभागमा  आंशिक बदली रहि तराईका भू-भागहरुमा सामान्यतया सफा रहनेछ  । देशको  पहाडी भू-भागका एक दुइ   स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १  गते (शुक्रबार):

दिउँसोः देशका मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागमका  केहि स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .