Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/११ देखि २०७५/१०/१३)

२०७५-१०-११ २०७५-१०-११

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/१०/११ देखि २०७५/१०/१३)
जारी मिति : माघ ११ गते (शुक्रवार)

माघ ११ गते (शु्क्रबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलि हुनेछ | पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना देखिन्छ ।

रातिः देशभर सामान्यतया बदलि हुनेछ | पश्चिम र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना देखिन्छ ।

माघ १२ गते (शनीबार )

दिउँसो: देशका अधिकांश स्थानहरुमा सामान्यतया बदलि हुनेछ | पूर्वी क्षेत्रका थोरै स्थानमा र मध्य र पश्चिमी क्षेत्रका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ साथै देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना देखिन्छ।

रातिः देशको पश्चीमी र पुर्वी भुभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भुभागमा आंशिक बदली हुनेछ | पश्चिमी र पूर्वी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना छ।

माघ १३ गते (आइतबार )

दिउँसो: देशका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदलि हुनेछ | देशका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ

रातिः देशको पश्चीमी भुभागमा आंशिक देखि सामान्य बदलि र बाँकी भुभागमा आंशिक बदली हुनेछ | पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको संभावना छ।

Source: http://mfd.gov.np/content/?id=817

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .