गृह मन्त्रीज्यूलाई यस कार्यालयको सेवा प्रवाह सम्बन्धमा आफ्ना राम्रा अनुभव, गुनासो तथा सुझाब भन्नुहोस् ।
२०८१-०३-०६
२०८१-०३-०६
जिल्ला प्रशासन कार्यालय दार्चुलाको काम, कारबाही तथा सेवा सम्बन्धमा सेवाग्राहीले तलको QR Code scan गरि आफ्ना राम्रा अनुभव, गुनासो तथा सुझाब सिधै गृह मन्त्रीज्यू समक्ष पेश गर्न सकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ । 
