Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सामाजिक सञ्चाल सम्बन्धमा

२०७५-०८-०३ २०७५-०८-०३

facebook_post.JPG तस्बिर :

गृह मन्त्रालय (निजामति कर्मचारी प्रशासन शाखा) को च.नं. ८४५ मिति २०७५।७।३० को सदाचार संहिता कार्यान्वयनमा ल्याउने सम्बन्धि परिपत्र अनुसार यस कार्यालयका सम्पूर्ण कर्मचारीहरु सदाचार संहिता २०७५ को शपथ ग्रहण कार्यक्रममा प्र. जि. अ. कक्षमा रहेको अवस्थामा Mahesh S Dhami ले आफ्नो फेसबुक प्रोफाईलमा जिल्ला प्रशासन कार्यालयमा कुनै कर्मचारी नभएको अवस्था भनि फोटी सहित फेसबुक पोस्ट गरि अपवाह फैलाउने काम गरेको देखिएको हुँदा आईन्दा यस्ता तथ्यहिन र आधारहिन सामाग्री सामाजिक सञ्जालमा नराख्न हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ ।  

 

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
facebook_post.JPG 106.93 KB

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .