Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन सम्बन्धमा ।

२०७९-०४-२५ २०७९-०४-२५

१(1).jpeg तस्बिर :

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार देश व्यापीरुपमा एकै दिन विहान ११:०० बजे संयुक्त बजार अनुगमन गर्ने कार्यक्रम अनुरुप यस कार्यालयको नियमित बजार अनुगमन आज मिति २०७९।०४।२५ गतेका दिन महाकाली नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, सुरक्षा निकाय र पत्रकार सम्मिलित संयुक्त बजार अनुगमन समितिले महाकाली नगरपालिका स्थित सदरमुकाम खलंगा बजारका थोक तथा खुद्रा पसलहरुको छड्के अनुगमन गरि म्याद नाघेका अन्दाजी पचासहजार पाँचसय मुल्य बराबरको सामान जफत गरि नष्ट गरिएको ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-10 17:59:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .