Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

न्यून व्यान्डविथ Invert Color A- A A+

सीमा सिल गर्ने सम्बन्धमा ।

2075-07-30

2075-07-30


पिथौरागढमा आगामी स्थानीय निकाय निर्वाचन दिनांक १८/११/२०१८ बिहान ८:०० बजे देखि ५:०० बजे सम्म मतदान हुने भएकाले उक्त निर्वाचन कार्यक्रमलाई दृष्टिगत गरि दिनांक १६/११/२०१८ बेलुकी ५:०० बजे देखि १८/११/२०१८ सम्म (मिति २०७५।०७।३० गते बेलुका ५:०० बजे देखि ऐ. ०२ गते सम्म) धारचुला नगरपालिका परिषदको सीमा संग नेपाल तर्फ जोडिने पुल बन्द गर्ने भनि कार्यालय जिलाधिकारी, पिथौरागढ, भारतको पत्र प्राप्त भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2082-12-05 18:52:20

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .