दार्चुला जिल्लाभर सार्वजनिक सवारी साधन आवागमनमा पूर्ण रुपमा पुन: रोक लगाइएको सम्बन्धी सार्वजनिक सूचना !
१९ घण्टा अगाडी
२०८३-०६-११
हालसम्म पनि मौसममा सुधार नदेखिएको, लगातार वर्षा भइरहेको र ठाउँ ठाउँमा पहिरो तथा ढुङ्गा खसी बाटो अवरुद्द हुने क्रम जारी रहेको हुँदा सम्भावित विपद्वाट हुन सक्ने क्षतिलाई दृष्टिगत गरी पुन: भोली मिति २०८३।०६।१२ गते विहान ७ वजेसम्मका लागि जिल्लाभर सार्वजनिक सवारी साधन आवागमनमा रोक लगाइएको सम्बन्धी सार्वजनिक सूचना ।

