दार्चुला जिल्लाभर सार्वजनिक सवारी साधन आवागमनमा पूर्ण रुपमा रोक लगाइएको सम्बन्धी सार्वजनिक सूचना !
५ घण्टा अगाडी
२०८३-०६-०९
आजदेखी मिति २०८३।०६।११ गते बिहान ६:०० बजेसम्मको लागि दार्चुला जिल्लाभर सार्वजनिक सवारी साधन आवागमनमा पूर्ण (दिन तथा रात दुवै समयमा) रुपमा रोक लगाइएको सम्बन्धी सार्वजनिक सूचना !


