1 महिना अगाडी
2082-11-11
राहादानी विभागबाट ५७ जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०८२।११।०८ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा स्वयं व्यक्ति नागरिकता, पासपोर्ट आवेदन फाराम साथमा लिई राहदानी शाखामा सम्पर्क राख्न आउनु हुन अनुरोध छ ।
साथै जानकारी Share समेत गर्न अनुरोध गरिन्छ । राहदानी नामावली सूची समेत राखिएको छ ।
राहदानी शाखा सम्पर्क नं. 093-420214

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला .