मिति २०८१।०९।२८ गतेमा राहदानी विभागबाट प्राप्त भएका ११५ जना सेवाग्राहीहरुको राहदानी सूची विवरण
२०८१-०९-२८
२०८१-०९-२८
राहादानी विभागबाट ११५ जना सेवाग्राहीहरुको राहदानी बनी मिति २०८१।०९।२८ गते यस कार्यालयमा प्राप्त हुन आएको हुँदा राहदानी बुझ्नका लागि यस कार्यालयको राहदानी शाखामा स्वयं व्यक्ति नागरिकता, पासपोर्ट आवेदन फाराम साथमा लिई सम्पर्क राख्न आउनु हुन अनुरोध छ ।
साथै जानकारी Share समेत गर्न अनुरोध गरिन्छ । राहदानी नामावली सूची समेत राखिएको छ ।


