निजामती सेवा दिवस २०७९ का अवसरमा कार्यालयमा सेवा लिन उपस्थित पहिलो सेवा ग्राहीलाई स्वागत गरी सेवा प्रदान गरिएको ।
२०७९-०५-२२
२०७९-०५-२२
निजामती सेवा दिवस २०७९ का अवसरमा आज मिति २०७९।०५।२२ गतेका दिन यस कार्यालयमा सेवा लिन उपस्थित पहिलो सेवा ग्राही महाकाली नगरपालिका वडा नं. ७ धाप बस्ने धन सिंह रैखोलाज्यु र अन्य सेवाग्राहीहरुलाई समेत लाई स्वागत गरी सेवा प्रदान गरिएको ।
