Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दार्चुला

न्यून व्यान्डविथ Invert Color A- A A+

निजामती सेवा दिवस २०७९ को अवसरमा पुरस्कार सहित प्रशंसा पत्र प्रदान

27 दिन अगाडी

2079-05-22


 निजामती सेवा दिवस २०७९ को अवसरमा पुरस्कार सहित प्रशंसा पत्र प्रदान

यस जिल्ला प्रशासन कार्यालयमा विगत २०७२ देखि कुशलतापूर्वक एवं प्रभावकारी रुपमा आफ्नो पदिय जिम्मेवारी निर्वाह गर्दै आर्थिक वर्ष २०७८।०७९ मा समेत उत्कृष्ट कार्यसम्पादन गर्नु भएको हुँदा यस कार्यालयका क.अ. मोहन भट्टलाई निजको लगनशिलता तथा सेवाप्रवाहको उच्च मुल्याङ्कन गर्दै निजामती सेवा दिवस-२०७९ को शुभ अवसरमा नगद रु. ५०००।० (पाँच हजार) पुरस्कार सहित प्रशंसा-पत्र प्रदान गरिएको छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2079-06-14 14:44:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दार्चुला

Powered By: ProActive Developers